झापा जिल्ला उसु संघमा पुनः घिमिरे

  बिर्तामोड / झापा जिल्ला उसु संघ पूर्नगठन गरिएको छ ।झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा आइतवार भएको भेलाले पुनः राजेन्द्र घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा दिपेश ढकाल र जीवनकुमार श्रेष्ठ ,सचिवमा डम्बरबहादुर यादव, सहसचिवमा घनश्याम गुरुङ र कोषाध्यक्षमा शैलेस श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा निर्मल … Continue reading झापा जिल्ला उसु संघमा पुनः घिमिरे